back
NMB ad

नविल बैंकले कमायो २ अर्ब ४ करोड नाफा, यस्तो छ बैंकको वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षमा नविल बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नविलले २ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १३ करोड ५० लाख रुपैयाँ नाफा घटेको छ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ लाभांश बाँड्न सक्ने देखिएको छ । गत आर्थिक वर्षमा ४ अर्ब ४५ करोड १६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६१ करोड १३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकको निष्क्रिय कर्जा बढेर ०.७५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा ०.६२ प्रतिशत थियो । बैंकको निक्षेप लागत ६ प्रतिशत, सीसीडी ७७.२८, आधारदर ८.१० र स्प्रेडदर ४.९९ प्रतिशत छ । बैंकको सञ्चित कोषमा ११ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

वि.सं.२०७६ माघ २८ मंगलवार ०९:१६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...