back
NMB ad

स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १ अर्ब २२ करोड

Kumari bank ad

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा बढाएको छ । पुससम्म बैंकले १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो ।  गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले ८ करोड रुपैयाँ मात्र नाफा बढाएको छ । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब ३ करोड रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ ।

बैंकको ब्याज आम्दानी १ अर्ब ८३ करोड ७० लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा ब्याज आम्दानी १ अर्ब ६५ करोड रुपैयाँ थियो ।

बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६३ पैसा छ । बैंकको निष्क्रिय कर्जा ०.१७, निक्षेप लागत ४.७७, सीसीडी ७८.५६, आधारदर ७.३३ र स्प्रेडदर ५.९३ प्रतिशत छ । बैंकको सञ्चित कोषमा ५ अर्ब ९९ करोड रुपैयाँ छ ।

वि.सं.२०७६ माघ २८ मंगलवार ०९:३३ मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...