back
NMB ad

हिमालयन बैंकले २२ प्रतिशत लाभांश बुधवार पारित गर्दै

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले माघ २९ गते (बुधवार) २७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा शुरु हुनेछ ।  साधारण सभा प्रयोजनका लागि बैंकले माघ १३ गतेदेखि बुक क्लोज गरेकाले माघ १२ गतेसम्मका कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन् ।

सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथै निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।  साथै, बैंकको अधिकृत पूँजी रू. १० अर्बबाट वृद्धि गरी रू. १२ अर्ब र्पुयाउने विशेष प्रस्ताव समेत सभाका लागि तय भएको छ ।

वि.सं.२०७६ माघ २८ मंगलवार १५:३२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...