back
NMB ad

पहिलो घण्टामा ८.१९ अंकले बढ्यो नेप्से , दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । बुधवार नेप्से कारोबार भएको पहिलो घण्टामा ८ दशमलव १९ अंकले बढेर १ हजार ३४९ दशमलव ५७ विन्दुमा पुगेको छ । १ हजार ३४१ दशमलव शून्य ८ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा शून्य दशमलव ६१ प्रतिशत बढेको हो ।

यस अवधिसम्म कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक बाहेक बाँकी १० समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

बुधवार पहिलो घण्टाको कारोबारमा १४३ ओटा कम्पनीको २ हजार ७०३ पटकको कारोबारमा ५ लाख ३५ हजार ५८७ कित्ता शेयरको रू. २६ करोड ९७ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३ करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. २ हजार ७४३ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा स्वरोजगार लघुवित्तको रू. १ करोड ५७ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. ९४० रहेको छ ।

वि.सं.२०७६ माघ २९ बुधवार १२:०८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...