काठमाडौं । लोकसेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले परीक्षा केन्द्र कायम सम्वन्धी सूचना निकालेको हो । आयोगको जलेश्वर कार्यालयबाट संचालन गरिने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षा केन्द्र कायम गरिएको सूचनामा उल्लेख छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिवास, महोत्तरीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवाहरुको जानकारीका लागि सूचना जारी गरेको आयोगले जनाएको छ ।
विस्तृत जानकारीका लागि :
वि.सं.२०७६ माघ २९ बुधवार १४:३१ मा प्रकाशित