काठमाडौं । नेपाल स्टक एक्सचेञ्च लिमिटेड (नेप्से)मा बुधवार ६४ लाख ७२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो ।
बैंकको ६४ लाख ७२ हजार ७७३ दशमलव ३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर अब लगानी कर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
वि.सं.२०७६ माघ २९ बुधवार १०:४१ मा प्रकाशित