back
NMB ad

नेप्से ४ दशमलव ६० अंकले वृद्धि : १ अर्ब ५० करोड बराबरको शेयर खरीद विक्री

Kumari bank ad

काठमाडौं । बुधवार नेप्से परिसूचक १ हजार ३४५ दशमलव ९७ बिन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ४ दशमलव ६० अंकले वृद्धि भएको हो ।

बुधवारको कारोबार अवधिमा १७३ ओटा कम्पनीको रू. १ अर्ब ५० करोड बरावरको शेयर खरीदविक्री भएको छ । सो अवधिमा १५ हजार १९९ पटकमा ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर खरीद विक्री भएको हो ।

सबैभन्दा बढी नागरिक लगानी कोषको प्रतिकित्ता रू.२ हजार ७८४ मा रू.९ करोड ९७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १२ समूह मध्ये बैंकिङ् समूह,विकास बैंक र जलविद्युत कम्पनीको परिसुचक घटेको हो भने बाँकी समूहको परिसूचक बढेको छ ।

सेन्ट्रल फाइनान्सको शेयर ९ दशमलव ९३ प्रतिशतले बढेर सक्रिट ब्रेक लागेको छ । त्यसैगरी गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ८७ प्रतिशत वृद्धि भएर रू.७९० पुगेको हो । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर ३ दशमलव ५९ प्रतिशतले घटेर रू.१०९ पुगेको छ ।

वि.सं.२०७६ माघ २९ बुधवार १५:२१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...