back
NMB ad

जितपुरमा सिभिल बैंकको १०७ औं शाखा

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले आफ्नो १०७ औं शाखा बाराको जितपुरमा सञ्चालनमा ल्याएको छ । शाखाको नेपाल राष्ट्र बैंकका मुख्यप्रबन्धक राजन विक्रम थापा तथा जितपुर सिमरा उप–महानगरपालिकाका मेयर डा कृष्णप्रसाद पौडेलले उद्घाटन गरे ।

देशकै विकासोन्मुख सहरमध्येको एक प्रमुख सहर जितपुर सिमरामा शाखा उद्घाटन गर्दै सहभागीले देशको आर्थिक विकास बैंकहरुको सहभागिताबिना हुन नसकिने भएकाले सिभिल बैंकले जीतपुरमा शाखा बिस्तार हुँदा यस क्षेत्रको बित्तीय गतिविधिमा टेवा पुग्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगीकरण गरी वीरगन्जसँग नजिक जितपुरमा प्रशस्त औद्योगिक अवसर रहेको र आफूले बैंकका तर्फबाट यस क्षेत्रको अर्थ तन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधा प्रदान गर्ने बताए ।

सोही अवसरमा उनले फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजुकुमार सिंहलाई विद्यालयको इ–लाइब्रेरीका लागि एक थान कम्प्युटर हस्तान्तरण पनि गरेको बैंकले जनाएको छ ।

वि.सं.२०७६ फागुन १ बिहीवार ०७:५१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...