back
NMB ad

पूर्व सचिव पत्नी मृत्यु प्रकरण : कुकुर भित्र छिर्न पाएको भए मुना कार्कीको ज्यान जाने थिएन सायद…

Kumari bank ad

काठमाडौं । जब मुना कार्कीमाथि विजय चौधरी आक्रमणमा उत्रिए तब घरमा पालेको जर्मन सेफर्ड कुकुरले चाल पाउँछ । मुना पहिलोपटक चिच्याउने वित्तिकै कुकुरले चाल पाएर भित्र पस्न खोज्छ ।

तल्लो तल्लाको भान्छाभित्र छिर्ने बाहिरको ढोका बन्द हुन्छ । कुकुर ढोकामा हान्न पुग्छ । भान्छाको वरिपरि घुमिरहन्छ । झ्याल फुटाउनै खोज्छ । भित्र पस्न सक्दैन ।

कुकुर भुक्दै भान्छा वरिपरि घुमिरहँदा विजय चौधरी मुनाको घाँटीमा डोरीले कसेर मार्ने प्रयास जारी राख्दछन् । त्यो दृश्य झ्यालको ऐनाबाट देखेपछि कुकुर झन् आक्रामक रुपमा प्रस्तुत हुन्छ । तर, भित्र छिर्ने भान्छाको ढोका बन्द भएकाले सक्दैन ।

सोमबार सानेपामा पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्की हत्याको सीसीटीभी फुटेजमा सेफर्ड कुकुर पनि कैद भएको र उसको गतिविधिबारे समेत प्रहरीले अनुसन्धान गरेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, कुकुर भित्र छिर्न पाएको भए सायद मुना कार्कीको ज्यान जाँदैनथियो । कुकुरले विजय चौधरीको ज्यान लिन्थ्यो होला ।

वि.सं.२०७६ फागुन १ बिहीवार १५:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...