नेप्सेमा दुईको कम्पनीको २२ लाख ९१ हजार २२७ कित्ता बोनस शेयर सूचिकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । बिहीवार हिमालयन डिष्टिलरी र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको हो ।

नेप्सेमा हिमालयन डिष्टिलरीको १९ लाख २८ हजार २२७ दशमलव ५० कित्ता र लक्ष्मी लघुवित्तको ३ लाख ६३ हजार कित्ता गरि कुल २२ लाख ९१ हजार २ सय २७ दशमलब ५ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

सूचीकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा खरीदविक्री गर्न सक्नेछन् ।

२०७६ फागुुण १ गते १०:४५ मा प्रकाशित

You can share this post!

बैंक अफ काठमाण्डूको लिलामी शेयरको बाँडफाँट तथा रकम फिर्ता

एक हजार रुपैयाँले बढ्याे सुनको भाउ, आज प्रतितोला कति ?

Related posts