फेरि निकाल्यो लोकसेवा आयोगले परीक्षा भवन कायम सम्वन्धी यस्तो सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि परीक्षा भवन कायम सम्वन्धी सूचना निकालेको छ । आयोगले दुई कार्यालयबाट संचालित हुने लिखित परीक्षाको भवन कायम गरेको हो ।

आयोगको महेन्द्रनगर र हेटौंडा कार्याबाट संचालित हुने नेपाल प्रहरी वि.नं. ९÷०७६–७७७) खुला तथा समावेशी, सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् महेन्द्रनगर कार्यालयको सूचना

हेर्नुहोस् हेटौंडा कार्यालयको सूचना

२०७६ फागुुण १ गते १५:४२ मा प्रकाशित

You can share this post!

पूर्व सचिव पत्नी मृत्यु प्रकरण : कुकुर भित्र छिर्न पाएको भए मुना कार्कीको ज्यान जाने थिएन सायद...

कुमारी बैंकद्वारा फूड फर लाईफ नेपाललाई सहयोग

Related posts