यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण १६ निर्णयहरु (सूचिसहित)

काठमाडौं । सरकारले नारायणी नदीमा सञ्चालन हुने क्रुज आयोजना (पर्यापर्यटनजन्य पानीजहाज आयोजना) का लागि आवश्यक रहेको क्रुज पोर्ट निर्माण गर्न जग्गा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले क्रुज पोर्ट निर्माण गर्न चितवनको भरतपुर महानगरपालिका–१६ स्थित राष्ट्रिय बन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको हो । बैठकले नेपाल नर्सिङ परिषद्को सदस्यमा काभ्रेकी भारती भेटुवाललाई नियुक्त गरेको छ ।

बैठकले उपनिर्वाचन सम्पन्न भएपछि भएको झडपमा परी घाइते अछाम मल्लेखका गम्भीर साउँद, मोहन साउद, रामबहादुर साउद र नरबहादुर साउदको उपचार तथा बिरामी कुरुवा खर्च बापत २ लाख ८३ हजार ५८४ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीवार नियमित पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्त गोकुल बाँस्कोटाले मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

यस्ता छन् निर्णयहरु :

२०७६ फागुुण १ गते १७:२३ मा प्रकाशित

You can share this post!

कुमारी बैंकद्वारा फूड फर लाईफ नेपाललाई सहयोग

नेप्सेमा यी चार कम्पनीको १ करोड ६९ लाख १६ हजार शेयर सूचिकृत, कुनको कति ?

Related posts