नेप्सेमा यी चार कम्पनीको १ करोड ६९ लाख १६ हजार शेयर सूचिकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ कम्पनीको १ करोड ६९ लाख १६ हजार ५५६.७३ कित्ता सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सनराइज बैंकको ८१ लाख ५२ हजार ५५५.८५ कित्ता,मुक्तिनाथ विकास बैंकको ६४ लाख ७२ हजार ७७३.३८ कित्ता शेयर सूचीकृत भएको हो ।

यस्तै, हिमालयन डिष्टिलरीको १९ लाख २८ हजार २२७.५० कित्ता र लक्ष्मी लघुवित्तको ३ लाख ६३ हजार कित्ता बोनस सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ ।

२०७६ फागुुण १ गते १७:५९ मा प्रकाशित

You can share this post!

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण १६ निर्णयहरु (सूचिसहित)

एक युवक जसले रक्तदानपछि बिस्कुट नपाएको रिसमा आफ्नै रगत पिए...

Related posts