राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो अत्यन्त जरुरी सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नियुक्ति सम्वन्धी सूचना सार्वजनिक गरेको छ । बैंक शुक्रवार गारेखापत्रमा नियुक्तिका लागि योग्ताक्रम सिफारिस गरेको हो ।

बैंकको कर्णाली प्रदेश र ओ अन्तर्गतका शाखा कार्यालयहरुमा कम्तीमा ७ वर्ष काम गर्नेगरि चौथो तह सहायक (प्रशासन सेवा, प्रशासन समूह) र तह ४ सहायक(नगद) पदमा योग्यताक्रम सिफारिस गरेको हो ।

लोकसेवा आयोगद्वारा संचालित लिखित परीक्षा र अन्तर्वार्तामा प्राप्त गरेको प्राप्ताङ्कका आधारमा सफल भएका उम्मेदवारहरुलाई नियुक्ति पत्र लिनका फागुन ८ गते बैंकको केन्द्रिय कार्यालयमा आवश्यक कागजात सहित उपस्थित हुनका लागि बैंकले अनुरोध गरेको छ ।

थप जानकारी का लागि हेर्नुहोस सूचना

२०७६ फागुुण २ गते ०७:५७ मा प्रकाशित

You can share this post!

ललिता निवासमा बैंक कर्जा : ‘प्रोभिजनिङ’ तयारीमा राष्ट्र बैंक

नाइजेरियामा ज्वरोले ७० जनाको मृत्यु

Related posts