back
NMB ad

यस्ता छन् लोकसेवा आयोगको दुई कार्यालयद्वारा जारी सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले छुट्टाछुट्टै कार्यालयको सूचना निकालेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

आयोगका दुई कार्यालयले स्थानीय तह अन्तर्गत खुला, प्रशासन सेवा, सा.प्र. समूह तह ५ सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।

यस्तै इलाम कार्यालयको स्थानीय तह तर्फ नै खुला, प्रशासन सेवा, लेखा समूह, पाँचौ तह, सहायक पदको वैकिल्पक उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७६ फागुन २ शुक्रवार १०:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...