लाभांश वितरणको लागि बैंक खाता उपलब्ध गराउन राष्ट्रिय वाणिज्य बैंकको अनुरोध

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नगद लाभांश वितरणको लागि शेयरधनीलाई बैंक खाता उपलब्ध गराउन अनुरोध गरेको छ ।

बैंकले माघ २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत नगद लाभांश वितरण गर्नको लागि बैंक खाता उपलब्ध गराउन अनुरोध गरेको हो ।

बैंकको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

२०७६ फागुुण २ गते १३:३२ मा प्रकाशित

You can share this post!

मेगा बैंकद्वारा कालिकोटका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम

भर्खरै आयो लिखित परीक्षाको नतिजा, को–को भए उत्तीर्ण ? (नामावलीसहित)

Related posts