स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले भर्खरै निकाल्यो यस्तो सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक नयाँ सूचना निकालेको छ । आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना जारी गरेको हो ।

आयोगको महेन्द्रनगर कार्यालयको खुला, इञ्जिनियरिङ सेवा, सर्भे समूह, पाँचौ तह(प्राविधिक) सर्भेक्षक पदमा उम्मेदवार सिफारिस गरेको हो ।

लिखित परीक्षा र अन्तर्वार्ताको औषत अंक समेतको कुल प्राप्तांकको आधारमा सफल उम्मेदवारहरुको रोजाईको प्राथमिकतामा स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।  कार्यालयले फागुन १ गते (हिजो) अन्तर्वार्ता संचालन गरेको जनाएको छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ फागुुण २ गते १४:१० मा प्रकाशित

You can share this post!

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

जिपको ठक्करबाट सहायक प्रहरी निरीक्षकको मृत्यु

Related posts