भर्खरै लिखित परीक्षाको नतिजा सार्वजनिक, को-को भए उत्तीर्ण ? (नामावलीसहित)

काठमाडौं । लोक सेवा आयोग लिखित नतिजा सार्वजनिक गरेको छ । एक सूचना निकाल्दै आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

आयोगको इलाम कार्यालयको स्थानीय तह तर्फको विविध सेवा, ४ तह, सहायक महिला विकास निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

लिखित परीक्षा सफल भएका उम्मेदवारहरु तोकिएको मिति, समय र स्थानमा कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्तामा आउँदा आवश्यक कागजातसहित उपस्थित हुनलका लागि आयोगले अनुरोध समेत गरेको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ फागुुण ४ गते ११:५७ मा प्रकाशित

You can share this post!

महराको मुद्दामा अन्तिम सुनुवाइ हुँदै, के होला फैसला ? यस्तो आयो संकेत !

पूर्व सचिव पत्नी मृत्यु प्रकरण : मोबाइलमा फेला पर्ला त घटनाको तथ्य ? रिपोर्ट कुर्दै प्रहरी

Related posts