back
NMB ad

नेप्से १९.३९ अंकले बढ्यो, यी तीन कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन पुँजी बजार मापक नेप्से १९.३९ अंकले बढेको छ । नेप्से बढेर १३६३.९७ अंकमा पुगेको छ । आइतवार निर्जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ४१६.७९ अंकले बढ्यो ।

जीवन बिमा कम्पनी समूहको सूचक पनि ३९८.६९ अंकले उकालो लाग्यो । यसैगरी, लघुवित्त समूहको सूचक पनि ५७.८१ अंकले वृद्धि भयो ।

आज १२ वटा समूह मध्ये ९ वटा समूहको सूचक बढेको छ भने ३ समूहको सूचक घटेको छ । फाइनान्स समूहको सूचक ३.३४ अंक, अन्य समूहको सूचक २.६८ अंक र म्यूचुअल फन्ड समूहको सूचक ०.०६ अंकले ओरालो लाग्यो ।

आइतवार १ अर्ब ९७ करोड ८१ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको सेयर सबैभन्दा बढी १८ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोस्रो बढी रकमको कारोबार शिवम सिमेन्टकोे १३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तेस्रो बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्सको उक्त इन्स्योरेन्सको ९ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७६ फागुन ४ आइतवार १५:२५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...