भोलि सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं । भोलि सार्वजनिक बिदा दिएको छ । ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो ।

ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको शोकमा महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
महानगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।

उनको शोकमा महानगरपालिका कार्यालय र यस अन्तर्गतका २९ वडा कार्यालयमा सार्वजनिक बिदा दिइने विज्ञप्तिमा उल्लेख छ ।

२०७६ फागुुण ४ गते १८:५० मा प्रकाशित

You can share this post!

आमा घर सेवा आश्रमलाई ग्लोबल आइएमई बैंकको तीन लाख सहयोग

महरालाई सफाइका दुई आधार

Related posts