back
NMB ad

फागुन ६ गते : यस्तो छ आजको राशिफल

Kumari bank ad

मेष : आँटेको काममा सफलता मिल्नेछ, वैदेशिक काममा जस
पाइनेछ ।

वृष : शंकाले तनाव बढ्नेछ, अपजस मिल्न सक्नेछ ।

मिथुन: नयाँ सम्बन्ध थपिनेछ, पारिवारिक साथ बढ्नेछ ।

कर्कट: झमेलाबाट मुक्त भइनेछ, विरोधी पर जानेछन् ।

सिंह : विद्यामा रुचि जानेछ, धनको कारोबार बढ्नेछ ।

कन्या : घरायसी कुराले पिरोल्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।

तुला : सामान्य यात्रा हुनेछ, बन्धुवर्ग सहयोग मिल्नेछ ।

वृश्चिक : नयाँ कुराले खुशी बढ्नेछ, भोजनको सुख पाइनेछ ।

धनु: काम फटाफट बन्नेछ, अरुलाइ खुशी बनाइनेछ ।

मकर : बढी खर्च हुने्छ, प्रिय वस्तु हराउन सक्नेछ ।

कुम्भ:  आम्दानी राम्रो हुनेछ, सहयोगी अघि सर्नेछन् ।

मीन: रोजगारीको लाभ पाइनेछ, आफ्नो वर्चस्व रहनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

वि.सं.२०७६ फागुन ६ मंगलवार ०६:४६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...