काठमाडौं । लोक सेवा आयोगले परीक्षा भवन कायम सम्बन्धी सूचना निकालेको छ । आयोगले लिखित परीक्षाका लागि भवन कायम गरेको हो।
आयोगको धनकुटा कार्यालयको विज्ञापन नं १०००२–१०००८/०७६–७७ विभिन्न सेवा समूह, नायव सुव्वा वा सो सरहको पदको लिखित परीक्षाका लागि भवन कायम गरिएको सूचना सार्वजनिक गरेको हो ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ फागुन ७ बुधवार १०:४१ मा प्रकाशित