back
NMB ad

शेयर बजार अपडेट : तेस्रो घण्टामा १९.३६ अंकले बढ्यो नेप्से, १ अर्ब ८४ करोडको शेयर कारोबार

Kumari bank ad

काठमाडौं । बिहीवार नेप्से कारोबार भएको तेस्रो घण्टामा १९ दशमलव ३६ अंकले बढेर १ हजार ४२४ दशमलव ६१ विन्दुमा पुगेको छ । १ हजार ४०५ दशमलव ५१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारकोे यस अवधिमा १ दशमलव ३८ प्रतिशत बढेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । तेस्रो घण्टाको कारोबारमा १७७ ओटा कम्पनीकोे रू. १ अर्ब ८४ करोड बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १२ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. ६६९ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा हिमालयन डिष्टिलरीको रू. ९ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार ६०८ रहेको छ ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १४:०६ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...