भर्खरै आयो राष्ट्र बैंकको लिखित नतिजा, को-को भए उत्तीर्ण ? (नामावलीसहित)

काठमाडौं । लोक सेवा आयोगले भर्खरै नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाल राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले राष्ट्र बैंकको सहायक द्धितिय पदको प्रथम चरणको लिखति परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

थप नतिजा सवैभन्दा छिटो र सहज रुपमा थाहा पाउनका साथै अन्य जानकारीका लागि पेज लाइक गर्नुहोस्

 

 

२०७६ फागुुण ८ गते १५:२९ मा प्रकाशित

You can share this post!

सञ्‍चारमन्त्री बाँस्कोटाद्वारा पदबाट राजीनामा

दुई कम्पनीको ४३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

Related posts