back
NMB ad

रवि, धुर्मुसदेखि कुलमान र महाविरलाई समेटेर रामु खत्रीले ल्याए यस्तो गीत (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । कलाकार रामु खत्रीले राष्ट्रिय भाव बोकेको सांगेतिक कोशेली बजारमा ल्याउनुभएको छ । सुमधुर आवाजकी धनी गायिका सीता केसी र गायक रामु खत्रीको आवाजमा उक्त गीत संगीत बजारमा आएको हो ।

सुवास जिसीको शव्द सृजना र गायक रामु खत्रीको संगीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियो कृष्ण केसीले निर्देशन गर्नुभएको छ ।
नेपालको सुन्दरता र खासगरि पछिल्लो समयमा सरकारले राम्रो काम गर्दा पनि सामाजिक सञ्जालमा आउने विरोधलाई गीतको माध्यमबाट चिर्न खोजिएको कलाकार खत्रीले बताउनुभयो ।

गीतमा विकास निर्माणमा अवरोध तथा नकारात्मक टीकाटिप्पणी गर्ने बानीले देश विकासमा समस्या भएकाले नेपालको समृद्ध विकासका लागि सवैभन्दा पहिले राम्रो देख्ने आँखा चाहिन्छ भन्ने भाव व्यक्त भएका छन ।

देशको यथार्थ परिवेश र अवस्थालाई सरल भाषा शव्द तयार भएको उक्त गीतलाई एक पटक हेरेर, सुनेर कस्तो लाग्छ सुझाव,सल्लाह र प्रतिक्रिया दिनका लागि खत्रीले दर्शक, स्रोतालाई अनुरोध गर्नुभएको छ । खत्रीका अन्य गीतहरु पनि बजारमा आइसकेका छन ।

भिडियोका लागि :

वि.सं.२०७६ फागुन १० शनिवार ०५:३० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...