back
NMB ad

अन्तिम नतिजा प्रकाशन सम्वन्धी लोकसेवा आयोगले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले अन्तिम नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगले विभिन्न पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगको दाङ कार्यालयको खुला तथा समावेशी, इञ्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौ तह, सव–इञ्जिनियर पदको अन्तिम नतिजा प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

लिखित परीक्षा र अन्तर्वार्तामा छनौट भएका उम्मेदवारहरुको रोजाईको आधारमा स्थानीय तहमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।

अन्तिम नतिजा हेर्नक लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७६ फागुन १२ सोमवार ०८:१४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...