काठमाडौं । लोक सेवा आयोगले लिखित नतिजा प्रकाशन सम्बन्धी सूचना जारी गरेको छ । आयोगको केन्द्रिय कार्यालयल प्रथम चरणको लिखित नतिजा सार्वजनिक भएको जानकारी गराएको हो ।
कार्यालयको विज्ञापन नं. १६६९४–१६७००/०७६-७७ खुला तथा समावेशी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको नतिजा सार्वजनिक गरेको हो ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ फागुन १२ सोमवार १८:१६ मा प्रकाशित