काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना जारी गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको बुटवल कार्यालयको खुला, स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सा.प्र. समूह, तह , सहायक पदमा वैकिल्पक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ फागुन १३ मंगलवार १२:२८ मा प्रकाशित