यी दुई वित्तीय संस्था एक आपसमा गाभिँदै, समझदारी पत्रमा भयो हस्ताक्षर

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले नागवेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । दुवैै कम्पनीहरु बिच प्राप्तिको विषयमा फागुन १३ गते समझदारी पत्रमा हस्ताक्षर भएको मिर्मिरे लघुवित्तका कम्पनी सचिव तुलसी राम पाठकले जानकारी दिएका छन् ।

मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपा बजारमा रहेको छ भने नागवेली लघुवित्तको केन्द्रीय कार्यालय झापाको बिर्तामोडमा रहेको छ ।

२०७६ फागुुण १४ गते १२:५८ मा प्रकाशित

You can share this post!

पहिलो घण्टामा ३३.४५ अंकले बढ्यो नेप्से : दुई कम्पनीको सर्वाधिक कारोबार

शेयर बजार अपडेट : ४२.४१ अंकले बढ्यो नेप्से, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

Related posts