back
NMB ad

अमेरिकामा हुन लागेको जनगणनामा नेपालहरुको तथ्याङ्क संकलन गर्न प्रचार–प्रसार समिति गठन

Kumari bank ad

काठमाडौं । आगामी मार्च देश्रो साताबाट सुरु हुन लागेको अमेरिकी जनगणनामा नेपालीहरूको सहि तथ्याङ्क संकलमा सहयोग गर्ने उद्येश्यले एनआरएन कोलोराडो च्याप्टरले समिति गठन गरेको छ ।

नेपाली समूदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यको साथ विभिन्न संघ÷संस्था तथा क्षेत्रको प्रतिनिधित्व हूने गरी उपाध्यक्ष रामचन्द्र पन्तको संयोजकत्वमा २५ सदस्यीय सिमिती गठन गरिएको हो ।

समितिको सदस्यहरूमा नवराज न्यौपाने , प्रकाश पौडेल , दीपक सूनूवार , माधव प्रसाद शिवाकोटी,किरण अधिकारी, टिका पौडेल, प्रमोद भन्डारी , शंकर गुरुङ , यमुना केसी , दिलकुमारी श्रेष्ठ , सम्झना आचार्य ,प्रेमकाजी श्रेष्ठ , गणेशराज पौडेल, नन्दलाल न्यौपाने , हरीश खत्री , सुमन केसी , पदमराज तमाङ , चीरन्जीवी रेग्मी , अमृता आचार्य , विजय बराल , लाल चैलागाई , सन्जयसिंह केसी , धुर्व पौडेल , चन्द्रकान्त अधिकारी रहेका छन् ।

कोलोराडेमा बसोबास गर्ने सबै समुदाय, क्षेत्र, र संघ संस्थाका प्रतिनित्व हुनेगरी गठन गरिएको समितिमा आवश्यक संख्या थप्दैजान सकिन च्याप्टर सचिव नवराज न्यौपानेले जानकारी दिनुभयो ।

अनुमानित अमेरिकामा नेपालीको संख्या तीन लाख माथि पुगिसकेको बताइए पनि आधिकारिक तथ्यांक न्यून छ । त्यसैले प्राय सबै सरकारी कागजातमा नेपालीले एशियाली वा भारतीय एशियाली मूलुकबाट आफ्नो पहिचान खुलाउन बाध्य हुन परेको छ ।

जनगणना मार्फत नेपालीको सहि तथ्यांक आएमा सरकारी पहिचान नै फरक पर्न सक्नेछ । त्यसैले सबै कोलोराडो बासी नेपालीलाई आफ्नो मातृभाषा खुलाएर जनगणनामा भाग लीन एनआरएन कोलोराडो च्याप्टरले सबैलाइ अपील गरेका छ ।

एनआरएन कोलोराडो च्याप्टरले यसपालीको जनगणनामा कोही पनि नेपाली नछुटुन् भन्ने उद्देश्यले चेतना बढाउने निर्णय गरि समिति गठन गरेको बताएको छ ।

वि.सं.२०७६ फागुन १४ बुधवार १४:०५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...