काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।
आयोगले दाङ कार्यालयको वि.नं. १४४७४/०७५–७६ खुला, स्थानीय तह अन्तर्गत शिक्षा सेवा, शिक्षा प्रशासन समूह, तह ५, प्राविधिक सहायक पदमा स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ फागुन १५ बिहीवार १७:४२ मा प्रकाशित