काठमाडौं । लोक सेवा आयोगले भर्खरै नयाँ सूचना निकालेको छ । आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।
आयोगको इलाम कार्यालयको स्थानीय तह अन्तर्गत महिला, इन्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौ तह, सव–इन्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको हो ।
यस्तो आयोगको सोही कार्यालयले खुला, खुला तथा महिलामा पनि उसैगरि एकमुष्ट योग्यताक्रम तथा सिफारिस गरेको छ ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।
वि.सं.२०७६ फागुन १६ शुक्रवार १८:१९ मा प्रकाशित