back
NMB ad

दोस्रो घण्टामा : नेप्से १६२४.१० विन्दुमा, ग्लोबल आइएमई र एनएमबि बैंकको सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । आइतवार नेप्से कारोबार भएको दोस्रो घण्टामा ८ दशमलव शून्य ७ अंकले घटेर १ हजार ६२४ दशमलव १० विन्दुमा पुगेको छ ।

१ हजार ६३८ दशमलव ३७ विन्दुबाट शुरु भएको परिसूचक कारोबार शुरु भएको पहिलो ३ मिनेटमा बढेर १ हजार ६६७ दशमलव ७५ विन्दुसम्म पुगेको थियो । सो पछि ओरालो लागेको नेप्से कारोबारको यस अवधिमा शून्य दशमलव ४९ प्रतिशत घटेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ र वित्त समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । दोस्रो घण्टाको कारोबारमा १७४ ओटा कम्पनीको रू. २ अर्ब ४६ करोड बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त बैंकको रू. १७ करोड १९ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ३१५ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा एनएमबि बैंकको रू. १६ करोड ९५ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ५११ रहेको छ

वि.सं.२०७६ फागुन १८ आइतवार १३:०८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...