अब हवाईजहाज चढ्दा पनि वाईफाई चलाउन पाइने !

काठमाडौं । भारतीय केन्द्र सरकारले भारतमा सञ्चालित उडान सेवामा यात्रीहरुलाई वाईफाई उपलब्ध गराउने कुरामा सहमति जनाएको छ ।
एक आधिकारिक अधिसूचना मार्फत यो जानकारी मिलेको भारतीय सञ्चारमाध्याहरुले बताएका छन् ।

अधिसूचनामा उडानका क्रममा ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, स्मार्टवाच, ई रीडर वा अन्य उपकरण फ्लाइट मोड वा एयरप्लेन मोडमा हुने हुँदा पाइलटको अनुमति पछि यात्रुहरुले वाईफाईको माध्यामबाट इन्टरनेट चलाउन सक्ने अनुमति दिएको हो । -एजेन्सी

२०७६ फागुुण १९ गते १३:४१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा प्युठानको लामाचौरमा

एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा प्युठानको लामाचौरमा

Related posts