काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिश शाखाले वैकिल्पक उम्मेदवार सिफारिश सम्वन्धी सूचना निकालेको हो ।
आयोगको बुटवल कार्यालयको स्थानीय तह तर्फ खुला, इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, छैठौँ तह, इञ्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिश गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ फागुन २१ बुधवार ११:५२ मा प्रकाशित