८९ लाख २० हजार ५०८ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८९ लाख कित्ता बोनस शेयर सूचिकृत भएको छ । नेप्सेमा लक्ष्मी बैंकको ८९ लाख २० हजार ५०८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

२०७६ फागुुण २१ गते १७:३६ मा प्रकाशित

You can share this post!

‘आइएमई पे’को नेपालमा पैसा हातैमा पायोसँगै रु. ५० को बोनस खायो योजना सार्वजनिक

‘आइएमई पे’को नेपालमा पैसा हातैमा पायोसँगै रु. ५० को बोनस खायो योजना सार्वजनिक

Related posts