काठमाडौं । लोक सेवा आयोगले लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगको स्थानीय तहका लागि संचालित विभिन्न पद तथा सेवा समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले लिखित नतिजामा सफल भएका उम्मेदवारहरुलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित अन्तर्वार्तामा बोलाएको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ फागुन २२ बिहीवार ०८:४५ मा प्रकाशित