Arthatantra.com > समाचार > भर्खरै लोकसेवा आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले निकाल्यो यस्तो सूचना
भर्खरै लोकसेवा आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले निकाल्यो यस्तो सूचना
काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले पुनर्योग नतिजा सम्वन्धी सूचना निकालेको हो । आयोगले नेपाल राष्ट्र बैंक वि.नं. १३/०७६ प्रशासन, प्रशासन सहायक द्धितिय पदको पुनर्योग नतिजा निकालेको हो ।