भर्खरै लोकसेवा आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले निकाल्यो यस्तो सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले पुनर्योग नतिजा सम्वन्धी सूचना निकालेको हो । आयोगले नेपाल राष्ट्र बैंक वि.नं. १३/०७६ प्रशासन, प्रशासन सहायक द्धितिय पदको पुनर्योग नतिजा निकालेको हो ।

हेर्नुहोस् सूचना  :

२०७६ फागुुण २२ गते १४:०१ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री ओलीलाई केही दिन सीसीयूमै राखिने

शेयर बजार : तेस्रो घण्टामा २.८४ अंकले घट्यो, १ अर्ब ९१ करोड बराबरको कारोबार

Related posts