back
NMB ad

कुमारी बैंकको शाखारहित बैंकिङ इकाई विस्तार

Kumari bank ad

काठमाडौ । विगत उन्नाइस वर्षयता निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको कुमारी बैंक लिमिटेडले गुल्मीको सत्यवती–४ लिम्घामा २२औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखारहित बैंकिङ इकाईको उद्घाटन सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकको सञ्चालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा गरिएको बैंकले जनाएको छ ।

उक्त उद्घाटन कार्यक्रममा बैंकका डेपुटी सीईओ उमेशसिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर अफ कमर्स प्रदेश नं. ५ का इञ्चार्ज, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा र व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कुमारी बैंकले हालसम्म मुलुकभर रहेका आफ्ना १२३ शाखा कार्यालय, ११९ एटीएम काउन्टर, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ ईकाईहरुमार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १४:१० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...