back
NMB ad

सय वर्षका वृद्ध : जसले कोरोना भाइरसलाई जिते

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बढी उमेरका मानिसको बाँच्ने सम्भावना न्यून हुन्छ । वृद्धवृद्धालाई निमोनिया भइहाल्ने सम्भावना पनि बढी हुन्छ । तर, चीनमा एक सय वर्षका वृद्धले कोरोना भाइरसलाई जितेका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोरोना भाइरस संक्रमित एक सय वर्षीय वृद्ध आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी कोरोना भाइरसको संक्रमणबाट पूर्ण मुक्त भएपछि घर फर्किएका हुन् ।

एक सय वर्षका ती वृद्धि भाइरसलाई जित्ने एक सय वर्ष पुगेका पहिलो वृद्ध भएका छन् । हुबईको अस्पतालबाट उनी ८० जना अन्य संक्रमणमुक्त सँगै डिस्चार्ज भएका हुन् । ती वृद्धि १९२० को फेब्रुअरीमा जन्मिएका हुन् । उनले हालैमात्र एक सय वर्षको जन्मदिन मनाएका थिए । उनी २४ फेब्रुअरीमा अस्पताल भर्ना भएका थिए । -एजेन्सी

वि.सं.२०७६ फागुन २५ आइतवार १०:५१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...