भर्खरै लोकसेवा आयोगबाट आयो यस्तो सूचना

काठमाडौं । लोकसेवा आयोगको बुटवल कार्यालयबाट स्थानीय तह इञ्जिनियरिङ समूह अन्तर्गत अमिन पदको लिखित नतिजा सार्वजनिक गरेको छ । हिजो प्रकाशित सूचना अनुसार खुल्ला समूहका आठ सहित नौ जनालाई स्थायी नियुक्तिको लागि सिरफारिस गरेको छ ।

२०७६ फागुुण २९ गते ०८:५७ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुपबीच विप्रेषण कारोबार सुरु

एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुपबीच विप्रेषण कारोबार सुरु

Related posts