काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको महेन्द्रनगर कार्यालय, कञ्चनपुरको स्थानीय तहको खुला तथा समावेशी अनुसार इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिष्टेन्ट सब–इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको हो ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
वि.सं.२०७६ चैत १ शनिवार १८:३९ मा प्रकाशित