नेप्सेमा ५४ लाख ९ हजार ३१७ कित्ता बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा ५४ लाख ९ हजार कित्ता शेयर सूचिकृत भएको छ । आइतवार कृषि विकास बैंकको ५४ लाख ९ हजार ३१७ दशमलव ३७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Share Now
२०७६ चैत्र २ गते १०:२४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

शिक्षक सेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

Related posts