काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा ५४ लाख ९ हजार कित्ता शेयर सूचिकृत भएको छ । आइतवार कृषि विकास बैंकको ५४ लाख ९ हजार ३१७ दशमलव ३७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
You can share this post!