back
NMB ad

हेर्नुहोस्, यस्तो लोक सेवा आयोगद्वारा प्रकाशित जरुरी सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले एक नयाँ सूचना जारी गरेको छ । आयोगले विभिन्न कार्यालयको विभिन्न पदमा स्थायी नियुक्तिका लागि सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

आयोगको महेन्द्रनगर कञ्चनपुर कार्यालयको स्थानीय तहको खुला, इञ्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, चौथो तह, खा.पा..स.टे पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यस्तै, आयोगको धनकुटा कार्यालयले पनि खुला तथा समावेशी, विविध सेवा, तह ४, सहायक कम्प्युटर अपरेटर पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७६ चैत २ आइतवार १३:४५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...