काठमाडौं । सोमवार नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । आज तोलामा ५ सयले बृद्धि भइ प्रतितोला छापावाला सुनको ७७ हजार ५ सय कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य ७७ हजार २ सय रहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ७ सय ९० रुपैयाँ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७६ चैत ३ सोमवार ११:१५ मा प्रकाशित