नेप्सेमा दुई कम्पनीको ५ लाख १५ हजार ७४६ कित्ता बोनस शेयर, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा ५ लाख १५ हजार ७४६ कित्ता बोनस शेयर सूचिकृत भएको छ । मंगलवार गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र आइसीएफसी फाइनान्सको शेयर सूचीकृत भएको छ ।

नेप्सेले आइसीएफसी फाइनान्सका ४ लाख ४३ हजार २९६ कित्ता र गणपति माइक्रोफाइनान्से ७२ हजार ४५० कित्ता बोनस शेयर सूचीकृत गरेको हो । अव सूचीकृत शेयरको लगानीकर्ताले दोश्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

२०७६ चैत्र ४ गते १७:४५ मा प्रकाशित

You can share this post!

कोरोना प्रभाव : सरकारले सुपथ मूल्यका पसल खोल्ने

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५% छुट

Related posts