नेशनल माइक्रोफाइनान्सको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको मंसिर २९ गते सम्पन्न छैठौं साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

कम्पनीको परिवर्तित नाम नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड कायम भएको छ ।  कम्पनीको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति, ऋण, धन, कर, दायित्व परिवर्तित नामले सकार्ने गरी फागुन ७ गतेको कम्पनी रजिष्ट्रारको पत्र अनुसार नाम परिवर्तन भएको सूचना कम्पनीले दिएको छ ।

२०७६ चैत्र ५ गते १०:५४ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

फेरि बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

Related posts