आइएमई जनरल इन्स्योरेन्समा ५ सञ्चालक निर्वाचित (नामावलीसहित)

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्समा पाँच नयाँ सञ्चालकहरु निर्वाचित भएका छन् । कम्पनीको फागुन २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट तीन संस्थापक र दुई सर्वसाधारण तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालहरु निर्वाचित भएका हुन् ।

संस्थापकतर्फबाट हेम राज ढकाल, अम्बिका प्रसाद पौडेल र सुरेश देवकोटा निर्वाचित भएका हुन् भने सर्वसाधारणतर्फबाट राजेन्द्र सिंह भण्डारी र सिताराम थापा निर्वाचित भएका हुन् ।

निर्वाचित सञ्चालकहरुको कार्यकाल आगामी चार वर्षसम्म कायम रहने कम्पनीले जानकारी दिएको छ ।

२०७६ चैत्र ५ गते १०:५९ मा प्रकाशित

You can share this post!

नेशनल माइक्रोफाइनान्सको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

नेशनल माइक्रोफाइनान्सको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

Related posts