back
NMB ad

बिहीवार बिदा दिने निर्णय !

Kumari bank ad

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार र शुक्रबार मुद्दाको सुनुवाई नहुने भएको छ । बिहीबार पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको शोकमा बिदा दिइएको छ भने शुक्रबार कोरोना भाइरसबारे छलफल गर्न फोलकोट (पूर्ण बैठक) डाकिएकाले मुद्दाको सुनुवाई नहुने भएको हो ।

सर्वोच्चले आज एक सूचना प्रकाशित गर्दै बिहीबार अदालत बिदा हुने र शुक्रबारको सम्पुर्ण पेशी स्थगित भएको जानकारी गराएको छ ।श्रेष्ठको निधनपछि बुधबार आकस्मिक बसेको सर्वोच्चको फुलकोट बैठकले देशभरका जिल्ला,उच्च ,सर्वोच्च र अन्य अदालत बन्द बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।

वि स १९८९ मा जन्मेका पूर्व प्रधानन्यायाधीश श्रेष्ठको बुधबार निधन भएको थियो। २०५४ असोज १ देखि २०५४ चैत २९ गते अवकाश पाएका थिए ।

वि.सं.२०७६ चैत ५ बुधवार १७:२७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...