काठमाडौं । लोक सेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ । आयोगले राष्ट्रिय वाणिज्य बैंकको नतिजा प्रकाशन गरेको हो।
आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले बागमती प्रदेश,चौथो तह, प्रशासन नगद, सहायक नगद पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ चैत ६ बिहीवार ०६:४० मा प्रकाशित